RupeeSend

नेपालको लागि पैसा पठाउने सर्बोतम उपाय।

माथी प्रयोग बिधि Rewards

Rewards

रेमिटान्स र साथीको परिचयबाट जम्मा हुने RupeeSendスタンプ

  • एक पटकको रेमिटान्सबाट रेमिटान्स स्टाम्प 1 ओटा
  • एक जना साथी परिचय गरेमा परिचय स्टाम्प1ओटा
  • स्वतःडिजिटल स्टाम्प जम्मा हुनेछ!
  • スタンプを見る
  • 特典を見る
  • रेमिटान्स स्टाम्प रेमिटान्स पुरा भइ रकम प्राप्त भएपछी सोहि दिन जम्मा (प्रतिबिम्बित)हुनेछ। रेमिटान्स रद्द भएको अबस्थामा स्टाम्प जम्मा हुने छैन।
  • साथीको परिचय स्टाम्प,परिचित गराएको साथीले सदस्य दर्ता गर्ने बेलामा परिचय कोर्ड नं इनपुट(भरि)गरि व्यक्तिगत पहिचान प्रमाणीकरण प्रकृया पुरा भएपछी मात्र स्टाम्प प्राप्त गर्न सक्नुहुन्छ।
  • स्टाम्प 10 ओटा भएमा स्टाम्प कार्ड भरिनेछ। रेमिटान्स निशुल्क गर्ने 1 अवसर तपाइले प्राप्त गर्नुहुनेछ।

  • 送金スタンプため方
  • 友達紹介スタンプため方

स्टाम्प जम्मा भयो भनेलाभ अधिग्रहण&ランクUP!

निलो कार्ड

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
ブルーカード
विशेषाधिकार
पहिलो रेमिटान्स निशुल्क

सिल्भर कार्ड

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
シルバーカード
विशेषाधिकार
रेमिटान्स शुल्क एक पटक फ्री

गोल्ड कार्ड

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
ゴールドカード
विशेषाधिकार
रेमिटान्स शुल्क एक पटक फ्री

स्टाम्प जम्मा गर्ने बिधि

1. पैसा पठाएर जम्मा गर्ने

हामीले निर्धारित गरेको रेमिटान्स शुल्कले,वेबसाइट(PC/SMARTPHONE),Rupeesend रेमिटान्स सेवाको काउन्टरबाट रेमिटान्स आबेदन गरेको बेला,पोष्ट बैंकको भुक्तानी कार्डबाट रेमिटान्स गरेमा,सदस्य आफैले रेमिटान्स गरेमा स्टाम्प जम्मा हुने गर्दछ तर अथिति रेमिटान्स सेवाको अबस्थामा स्टाम्प जम्मा हुने छैन।

रेमिटान्स स्टाम्प रेमिटान्स पुरा भइ रकम प्राप्त भएपछी सोहि दिन जम्मा (प्रतिबिम्बित)हुनेछ। रेमिटान्स रद्द भएको अबस्थामा स्टाम्प जम्मा हुने छैन।

2. RupeeSend को साथीलाई परिचय गराई स्टाम्प जम्मा हुने
1तपाइको परिवार,साथीहरुलाई "परिचय कोर्ड नं" बताएर, RupeeSend को परिचय गराउने!

詳しい説明を見る

2मेल वा SMS प्रयोग गरि सदस्य दर्ता गर्ने वेबसाइटको url संगैको परिचय मेल पठाएर!

詳しい説明を見る

साथीको परिचय स्टाम्प,परिचित गराएको साथीले सदस्य दर्ता गर्ने बेलामा परिचय कोर्ड नं इनपुट(भरि)गरि व्यक्तिगत पहिचान प्रमाणीकरण प्रकृया पुरा भएपछी मात्र स्टाम्प प्राप्त गर्न सक्नुहुन्छ।

1"परिचय कोर्ड नं"प्रयोग गर्ने तरिका

परिचय गराउने व्यक्ति
あなたの紹介コードをご家族、お友達に伝える

1.तपाइको परिचय कोर्ड परिवार,साथीलाई बताउनुहोस।

परिचित हुने व्यक्ति
紹介コードを会員登録フォーム記入し、RupeeSendに会員登録

2. परिचय कोर्ड सदस्य दर्ता फारममा लेखि,rupeesend मा सदस्य दर्ता गर्ने

परिचय गराउने व्यक्ति
紹介された方が本人確認手続きまで完了すると、スタンプが1個たまる

3. परिचित हुने व्यक्तिले व्यक्तिगत पहिचान प्रमाणीकरणको प्रक्रिया पुरा गरेमा 1 स्टाम्प प्राप्त हुनेछ।

तपाइको परिचय कोर्ड मेरो पेज बाट हेर्न सक्नुहुन्छ।

2"मेल""SMS" प्रयोग गर्ने तरिका

परिचय गराउने व्यक्ति
お友達の情報を入力しメッセージを送信

1. साथीको विवरण लेखि मेल पठाउने

परिचित हुने व्यक्ति
届いたメッセージのURLより会員登録

2.प्राप्त मेलको urlबाट सदस्य दर्ता गर्ने

परिचय गराउने व्यक्ति
紹介された方が本人確認手続きまで完了すると、スタンプが1個たまる

3. परिचित हुने व्यक्तिले व्यक्तिगत पहिचान प्रमाणीकरणको प्रक्रिया पुरा गरेमा 1 स्टाम्प प्राप्त हुनेछ।

इमेल,SMSबाट परिचय गराउने
  • SMS送信フォームはこちら

इमेल,SMSबाट परिचय गराउने

स्टाम्प चेक गर्ने तरिका

  • जम्मा भएको स्टाम्प,rupeesend को वेबसाइट "PC/SMARTPHONE"को मेरो पेजको Rewardsबाट हेर्न सकिन्छ।
  • ※ रेमिटान्स स्टाम्प नेपालमा पैसा प्राप्त गरेको दिन,साथीको परिचय स्टाम्प,परिचित गराएको साथीले सदस्य दर्ता गर्ने बेलामा परिचय कोर्ड नं इनपुट(भरि)गरि व्यक्तिगत पहिचान प्रमाणीकरण प्रकृया पुरा भएको व्यक्तिको मात्र हेर्न सक्नुहुन्छ।
  • スタンプを見る