RupeeSend

नेपालको लागि पैसा पठाउने सर्बोतम उपाय।

माथी प्रयोग बिधि रेमिटान्स गर्ने बिधि

रेमिटान्स गर्ने बिधि

RupeeSend रेमिटान्समा,सदस्यता दर्ता गरिरेमिटान्स गर्ने र सदस्यता दर्ता नगरी रेमिटान्स गर्ने (अतिथि रेमिटान्स सेवा) २ ओटा सेवा बिधि रहेको छ। सदस्यता दर्ता गरेको खण्डमा पहिलो रेमिटान्स निशुल्क हुने , 10 ओटा स्टाम्प जम्मा गरि एक पटक निशुल्क रेमिटान्स गर्ने अबसर प्राप्त गरि,रेमिटान्स आबेदन फारमको जानकारी पनि थोरै भइ एकदम उपयोगी छ। अतिथि रेमिटान्स सेवामा एक पटकमा रेमिटान्स रकम 10 मान एन सम्म रहेको र पहिले बाट नै दर्ता गर्न नपाउने छ, तर तुरुन्त पैसा पठाउन सकिन्छ।

  • सदस्यता दर्ता पछी, रेमिटान्स गर्ने
  • पहिले नै सदस्य दर्ता भएको ग्राहकहरु
  • सदस्य दर्ता नगरी रेमिटान्स गर्ने (10 मान एन भन्दा तल)
  • 1सदस्यता दर्ता・पहिचान कागजातहरूको पेश

    RupeeSend को वेबसाइट आदिबाट सदस्यता दर्ता गरि,पहिचान कागजातहरुको पेश गर्नुहोस।

    सदस्य दर्ता विधि पहिचान कागजातको प्रक्रिया

    2स्वागत पत्रको अनुमोदन(प्राप्ती)

    सदस्य दर्ता र पहिचान कागजात पत्रहरु आइपुगेको लगभग २ देखि ५ दिन भित्रमा तपाइको घरमा रजिष्टर गरेको पत्र (स्वागत पत्र) पठाउनेछौ।

    3सदस्य दर्ता पूरा

    स्वागत पत्र तपाइले प्राप्त गर्नुभए पछी सदस्य दर्ता र पहिचान पत्रको प्रक्रिया पुरा भएको मनिन्छ।

    रेमिटान्स आबेदन तिर !
  • 1रेमिटान्स आबेदन

    RupeeSend को वेबसाइटबाट रेमिटान्स गन्तब्यको जानकारीको साथै रेमिटान्स रकम पनि निर्धारित गर्नुहोस।

    रेमिटान्स आबेदन बिधि

    2रेमिटान्स रकमको भुक्तानि

    रेमिटान्स आबेदन गर्दा देखिन आएको जम्मा रकम(रेमिटान्स रकम+रेमिटान्स शुल्क)को भुक्तानी गर्नुहोस।

    भुक्तानी बिधि

    3reference number को जारी

    RupeeSend बाट reference numberको जानकारी रेमिटान्स गर्ने व्यक्तिलाई सुचित गरिन्छ। तपाइले प्रापकलाई उक्त नम्बर दिनुपर्नेछ।

    4Receive

    प्रापकको बैंक खातामा जम्मा गर्ने अथवा नेपाल अधिराज्यभरिको Rupeesend संग सम्बन्धित काउन्टरबाट रकम प्राप्त गर्न सक्नुहुन्छ ।

    प्राप्त गर्ने बिधि

    5प्राप्त भएको सूचना

    प्रापकको बैंकमा रकम जम्मा भएको अथवा काउन्टरबाट रकम प्राप्त भएपछी रेमिटान्सगर्ने व्यक्तिलाई SMS,इमेलबाट रकम प्राप्त भएको सुचित गरिन्छ।

  • 1रेमिटान्स आबेदन

    RupeeSend को वेबसाइटबाट रेमिटान्स गन्तब्यको जानकारीको साथै रेमिटान्स रकम पनि निर्धारित गर्नुहोस।

    अतिथि रेमिटान्स आबेदन

    2पहिचान पत्रको प्रतिलिपिको पेश

    पहिचान पत्र (सबारी चालक अनुमति पत्र ,स्थानीय कार्ड आदि)को अपलोड,इमेल अथवा फ्याक्स बाट पठाउनुहोस।

    व्यक्तिगत पहिचान पत्र व्यक्तिगत पहिचान पत्र पेश गर्ने बिधि

    3रेमिटान्स रकमको भुक्तानि

    रेमिटान्स आबेदन गर्दा देखिन आएको जम्मा रकम(रेमिटान्स रकम+रेमिटान्स शुल्क)को भुक्तानी गर्नुहोस।

    भुक्तानी बिधि

    4reference number को जारी

    RupeeSend बाट reference numberको जानकारी रेमिटान्स गर्ने व्यक्तिलाई सुचित गरिन्छ। तपाइले प्रापकलाई उक्त नम्बर दिनुपर्नेछ।

    5Receive

    प्रापकको बैंक खातामा जम्मा गर्ने अथवा नेपाल अधिराज्यभरिको Rupeesend संग सम्बन्धित काउन्टरबाट रकम प्राप्त गर्न सक्नुहुन्छ ।

    प्राप्त गर्ने बिधि

    6प्राप्त भएको सूचना

    प्रापकको बैंकमा रकम जम्मा भएको अथवा काउन्टरबाट रकम प्राप्त भएपछी रेमिटान्सगर्ने व्यक्तिलाई SMS,इमेलबाट रकम प्राप्त भएको सुचित गरिन्छ।