RupeeSend

नेपालको लागि पैसा पठाउने सर्बोतम उपाय।

माथीआबेदन फारम आदिको डाउनलोड

आबेदन फारम आदिको डाउनलोड

प्रिंटिंग (छपाई) गरि प्रयोग गर्नुहोस।

सदस्य दर्ताको लेखन (फारम)पत्र (FAX.हुलाक)बाट पठाउने प्रक्रिया पुरा गर्दा प्रयोग गर्ने आबेदन पत्र

रेमिटान्स आबेदनको लेखन (फारम)पत्र (FAX.हुलाक)बाट पठाउने प्रक्रिया पुरा गर्दा प्रयोग गर्ने आबेदन पत्र

    प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

    प्रयोग गर्दा तलका कुराहरुमा बिशेष ध्यान दिनुहोस।

  1. A4 साइजको सेतो पेपर (तातो र संबेदनशील पेपरको प्रयोग नगर्नुहोस।)मा छपाई (प्रिन्ट)गर्नुहोस।
  2. आबश्यक ठाउमा ग्राहक आफैले लेखि,व्यक्तिगत पहिचान हुने सहकारी सस्थाले जारी गरेको कुनै एक पत्र आदि पनि FAX वा हुलाकबाट पठाउनु होस।
  3. ग्राहकले फारम भर्ने सन्दर्भमा संगै रहेको (नमुना फारम) राम्रोसंग पद्नुहोस। तपाईले भर्नु भएको बिषयबस्तु फरक भएमा आबेदन पत्र मान्य हुने छैन।
  4. वेबसाइटको मुख्य पेजमा प्रत्यक फाइलहरुको बिषय बस्तु आदि,बिना सुचित गरि परिबर्तन,सच्याउनु अथवा रद्द गर्ने कोलम भएकोले कृपया ध्यान पूर्वक प्रयोग गर्नुहोला।
    केहि प्रश्न वा बिस्तृत जानकारीको लागि Rupeesend कष्टुमर सेन्टरमा सम्पर्क गर्नुहोला।
Get ADOBE READER

PDF फाइलको अनुसन्धान र प्रिन्ट गर्नुपरेमा एडोब सिस्टमले वितरण गरेको Adobe Reader (निःशुल्क)को बाया लिंकबाट प्राप्त गरि Installation गर्नुपर्ने हुन्छ।
Adobe、Adobe लोगो、Reader एडोब सिस्टम अमेरिकाले अरु देशहरुको लागि तयार गरिएको ट्रेडमार्क अथवा दर्ता ट्रेडमार्क हो।