RupeeSend

नेपालको लागि पैसा पठाउने सर्बोतम उपाय।

माथी प्रयोग बिधि शुल्क.भुक्तानी

शुल्क.भुक्तानी

रेमिटान्स शुल्क र रेमिटान्स रकमको साथै शुल्क सामेल भएको आबश्यक रकम कम्पनीको भुक्तानी गर्ने बिधि निर्देशित गर्न चाहन्छु।

शुल्क(बिना कर)

RupeeSend को शुल्क,रकम अनुरुप सजिलो हुने गरि २ भागमा बिभाजन गरोएको छ। पैसा प्राप्त गर्दा कुनै पनि शुल्क लाग्ने छैन।
पठाउने रकम आजको विनिमय दरले हिसाब गरि,पाउने रकम सिमुलेशन गरि बैदेशिक रेमिटान्स सिम्युलेटरसंग मिलेर हेर्नुहोस।

रेमिटान्स रकम

3 मान एन सम्म
3मान एन ~10मान एन सम्म
10मान एन ~100मान एन सम्म

रेमिटान्स शुल्क

¥ 480
¥ 880
¥ 1,380

रेमिटान्स कार्डबाट रकम जम्मा गर्दाको शुल्क(उपभोग कर समाबेश )

स्थानान्तरण रकम राशी

5 मान सम्म
5 मान भन्दा माथी

ATM

¥ 125
¥ 345

काउन्टर

¥ 220
¥ 440

रेमिटान्स आबेदन रद्द शुल्क (बिना कर)

यदि प्रापकलाई पैसा हस्तान्तरण(तिरेको)नभएको अबस्थामा,रेमिटान्स आबेदन रद्द गर्न सकिन्छ।
※प्रापकलाई पैसा पूर्ण रुपमा हस्तारन्तरण गरेको अबस्थामा रेमिटान्स आबेदन रद्द गर्न नसकिने भएकोले कृपया माफ गर्नुहोस।
※फिर्ता गर्ने रकम रद्द शुल्क र पैसा स्थानान्तरण शुल्क घटाएर तपाइको खातामा जम्मा गराइनेछ।

स्थिति

भुक्तानी पुष्टि गर्नु पुर्ब रद्द
भुक्तानी पुष्टि गरेपछिको रद्द(रेमिट्यान्स लेनदेन स्थापनापछि)

रद्द चार्ज

निशुल्क
RupeeSend रेमिट्यान्स शुल्क बराबर

रकम फिर्ता गर्दा लाग्ने शुल्क(उपभोग कर समाबेश)

सम्झौताकर्ताको खातामा रकम फिर्ता गर्ने बेलामा शुल्क घटाएर हिसाब गरिने छ।
※ रेमिटान्स रकम हाम्रो कम्पनीले निर्धारित गरेको बैंक खातामा स्थानान्तरण गर्दा लाग्ने सम्पूर्ण शुल्क प्रयोगकर्ताले नै बेहोर्नु पर्नेछ।
※ हुलाक बाट नगद रजिष्टर गरि वा बैंक स्थानान्तरण बाहेक बाट रकम फिर्ता लिन चाहेको अबस्थामा लाग्ने शुल्क प्राप्त गर्दा तिर्ने गरि पठाइने छ।
※ काउन्टरबाट नगद फिर्ता गर्दा स्थानान्तरण शुल्क लाग्ने छैन।

फिर्ता खाता(ग्राहकको खाता)

PayPay Bank
Other than PayPay Bank......

3 मान सम्म

¥ 55
¥ 176

3 मान भन्दा माथी

¥ 55
¥ 275

भुक्तानी

RupeeSend बाट रेमिटान्स आबेदन फारम भर्दा भुक्तानी बिधि अन्तर्गत,बैंक स्थानान्तर,रेमिटान्स कार्ड,काउन्टरबाट भुक्तानी गर्ने बिधिमा कुनै एक रोज्नुहोस।

  • बैंक स्थानान्तरण
  • रेमिटान्स कार्ड
  • को शाखा कार्यालय

RupeeSend को रेमिट्यान्स धन स्वीकार खाताको जानकारी

ゆうちょ銀行

शाखाको नाम

०१९(जेरो एक नौ) शाखा (019)

वर्गीकरण

जम्मा गर्ने तर झिक्न नमिल्ने खाता

खाता नम्बर

0586687

खातावालाको नाम

ルピーセンド

खाता प्रतीक・खाता नं

00120-5-586687

三井住友銀行 सुमितोमो मित्सुई बैंकिंग निगम (बैंक कोर्ड:0009)

शाखाको नाम

Shinjuku शाखा (341)

विषय

सामान्य

खाता नम्बर

4490186

खातावालाको नाम

カ)シースクェア

ゆうちょ銀行振替払込みカード

यो कार्ड भुक्तानीको लागि मात्र प्रयोग हुने कार्ड हो। यसबाट पैसा झिक्न मिल्दैन।
रेमिटान्स रकमको रुपमा,रेमिटान्स कार्डबाट हाल्नु भएको रकममा ATM शुल्क र रेमिटान्स शुल्क दुवै घटाए पछीको बाकी रकमलाई मानिन्छ। हिसाब गर्ने रेट भुक्तानी जाच गर्दा खेरिको Rupeesend कर्मचारीले निश्चित गरिएको विनिमय दरमा हुनेछ।
送金カードについて詳しくはこちら

ゆうちょカード

जापान पोस्ट बैंक・ATM को प्रयोग बिधि

जापान पोस्ट रेमिटान्स कार्डको भुक्तानी शुल्क

भुक्तानी राशि

¥1~¥29,999
¥30,000~

ATM

¥ 125
¥ 345

काउन्टर

¥ 220
¥ 440

※ जापान पोस्ट रेमिटान्स कार्डबाट भुक्तानी गर्दा लाग्ने भुक्तानी शुल्क ग्राहक आफैले बेहोर्नु पर्नेछ।

भुक्तानीको लागि सम्भव समय

दिन

सोमबार-शुक्रबार
सनिबार
आइतबार・बिदाको दिन

जापान पोस्ट बैंक

9:00~21:00
9:00~17:00
9:00~17:00

हुलाक

9:00~17:00
9:00~12:30
9:00~17:00

शाखा कार्यालय

9:00~19:00
9:00~17:00
9:00~17:00

※ पोस्ट कार्यालयको केहि भाग र शाखा कार्यालयको केहि भाग 9:00~21:00

कृपया ध्यान दिनुहोस ※ एक पटकको रकम भुक्तानी गरे बापत एक पटक रेमिटान्स आबेदन गर्न पाउनु हुनेछ। २ पटक रकम भुक्तानी गरेमा २ पटक नै रेमिटान्स गरिने भएकोले ध्यान दिनुहोला।

※ सदस्य दर्तासंगै आबेदन गरेको खण्डमा जापान पोष्ट भुक्तानी कार्ड,कम्पनीले व्यक्तिगत परिचय पत्र प्राप्त गरेको रसिद संगै खाम हाली पठाइनेछ।

※ATM बाट भुक्तानी गर्न सक्ने रकमको सिमा,एक पटकमा 10 मान एन सम्म हो। 10 मान एन भन्दा बडी भएमा जापान पोष्ट बैकको काउन्टरमा जानुहोस। यस्तो बेलमा काउन्टरमा तपाइको परिचय पत्र माग्न सक्ने भएकोले ध्यान दिनुहोला।

तयार गर्न आवश्यक कुराहरू

1. फोटो भएको कार्ड र माइ नमबर
•फोटो भएको मूल निवास Register कार्डको एक प्रतिलिपि तलको मध्य कुनै एक:चालक अनुमतिपत्र,फोटो भएको मूल निवास Register कार्ड,निवास कार्ड,पासपोर्ट,विशेष स्थायी निवासी प्रमाणपत्र
•कृपया निम्न व्यक्तिगत नम्बर (माइ नम्बर) कागजातहरू एक ल्याउन। व्यक्तिगत नम्बर कार्ड, सूचना कार्ड (कागज), माइ नम्बर संग निवास कागजातहरू।
फोटो आईडी र माइ नम्बर (व्यक्तिगत नम्बर)
2. पाउने व्यक्तिको पूरानाम(अंग्रेजीमा)
कृपया अंग्रेजीमा लेखिएको नामको जाँच गर्नुहोस्।यदि पाउने व्यक्तिको नाम,पहिचानपत्रमा भन्दा भिन्नभएको खण्डमा रकम प्राप्त गर्न सक्नुहुन्न, कृपया ध्यान दिनुहोस्।
3. नेपाल बैंक खाता जानकारी
तपाईं बैंक खातामा रेमिट्यान्स गर्न चाहनुहुन्छ भने, बैंक नाम, शाखा नाम र खाता नम्बर कृपया तयार पार्नुहोस्। यदि खाता जानकारी, नम्बर गलत भएमा खाताको जानकारी नसच्चाउनजेल सम्म नगद भुक्तानी हुनेछैन। कृपया ध्यान दिनुहोस् ।
※भुक्तानी नगद मात्र (जापानी येन) , क्रेडिट कार्ड वा डेबिट कार्ड उपलब्ध छैन, कृपया ध्यान दिनुहोस्l

Shin-okubo Branch

ठेगाना

B1F Sangenya BLDG., 2-3-23 Hyakunincho, Shinjuku-ku, Tokyo
C2 REMIT

नजिकको स्टेशन

Shin-okubo station (Yamanote Line): बाहिर निस्कन देखि 2 मिनेट

TEL

03-5291-1245

कार्यालय समय

11:00 - 20:00 (सार्वजनिक छुट्टी बन्द)

Osaka Branch (Nanba Station)

ठेगाना

3F Azuma BLDG., 3-5-14 Nanba, Chuo-ku, Osaka-shi, Osaka-fu
C2 REMIT

नजिकको स्टेशन

Osaka Nanba Station(A01) - Kintetsu Namba Line : No.18 निकास देखि 1 मिनेट
Osaka Nanba Station(HS41)- Hanshin Namba Line : No.18 निकास देखि 1 मिनेट

TEL

06-6648-9333

कार्यालय समय

10:30 - 19:30 (शनिबार र सार्वजनिक बिदा बन्द)

HQ

ठेगाना

2F Shinjuku-Uchino BLDG., 1-36-7 Shinjuku, Shinjuku-ku, Tokyo
C-Square Inc.

नजिकको स्टेशन

Shinjuku-gyoenmae Station(M-10) - Marunouchi Line : निकास नम्बर 1 वा No.3 देखि 4 मिनेट
Shinjuku-sanchome Station(S-02) - Toei Shinjuku Line : निकास न C8 देखि 5 मिनेट
Shinjuku-sanchome Station(F-13) - Fukutoshin Line : निकास न C8 देखि 5 मिनेट
Shinjuku-sanchome Station(M-09) - Marunouchi Line : निकास न C8 देखि 5 मिनेट

TEL

03-3359-0071

कार्यालय समय

09:00 - 19:00 (शनिबार, आइतबार र सार्वजनिक बिदा बन्द)