माथीहाम्रो बारेमा

हाम्रो बारेमा

कम्पनीको नाम

C-Square Inc.

स्थापना

2002/07/15

पुँजी

10,000千円

Representative signature

Jeff Jung

Registration number

Kanto Local Finance Bureau No.00018

ठेगाना

13F Park West Bldg.,6-12-1 NishiShinjuku,Shinjuku-ku,Tokyo,Japan

व्यवसाय

पुँजी स्थानान्तरण ब्यबसाय

Outsourcing software industry

Package software industry

Internet service industry

संगठन

組織

नीति

गोपनीयता नीति

ग्राहकबाट प्राप्त भएको व्यक्तिगत कागजात पत्रको साथै कर्मचारीको व्यक्तिगत कागजात पत्रको महत्वलाई पूर्णता ध्यान राख्नुको साथै हाम्रो ब्यबसाय सम्बन्धि निर्धारित गरिएका त्यस्ता व्यक्तिगत जानकारीहरु सम्बन्धी पर्याप्त भएको नीतिनियम हो।

प्रकटीकरण दाबी सम्बन्धि निर्देशन

हामीले प्राप्त गरेका व्यक्तिग जानकारीको प्रकटीकरण आदि(प्रकटीकरण,जानकारीको सुधार,थप वा घट,प्रयोगको रोक, मेटाउनुवा तेस्रो व्यक्तिलाई प्रस्तुत गर्ने रोक) जस्ता बिलिङको निर्देशन गर्दै आएको छ।

कम्पनीको नियम

हामी पुँजी स्थानान्तरण ब्यबसाय सुम्पिएका ग्राहकहरुको संरक्षणको उद्देश्यको साथै पुँजी स्थानान्तरण ब्यबसायको उचित र विश्वसनीय प्रदर्शनको सुनिश्चित गर्ने उपायहरुको विषयमा आन्तरिक नियमको लागु गरिएको छ।

उपयोगी मानचित्र

ठेगाना

13F Park West Bldg.,6-12-1 NishiShinjuku,Shinjuku-ku,Tokyo,Japan

TEL

03-3359-0028(प्रतिनिधि)

नजिकको स्टेशन

Tokyo Metro Marunouchi लाइन, NishiShinjuku Station : पैदल 5 मिनेट
JR Line,Shinjuku Station पैदल 10 मिनेट