Rupeesend भनेको,वित्तीय सेवा एजेंसीमा दर्ता भइ बैदेशिक रकम स्थानान्तरण गर्न स्वीकृति पाएको जापानबाट नेपालमा पैसा पठाउने रेमिटान्स सेवा हो।
छिटो ,भरपर्दो,विश्वसनीय,सुविधायुक्तको साथै
सस्तो शुल्क र उत्कृष्ट विनिमय दर।
PC र SMART PHONEबाट जहिले पनि सजिलै र रेमिटान्स गर्न सकिने!
नजिकै को पोष्ट बैंकबाट रेमिटान्स कार्डको प्रयोग गरि रेमिटान्स गर्न सकिने!
नेपाल रेमिटान्समा नयाँ शुरुवात !
सदस्य दर्ता गरि100 मान एन सम्म रेमिटान्स गर्न चाहने व्यक्ति
लग इन गरि.सदस्य दर्ता सदस्य दर्ता बिधियस पटक बिना सदस्य दर्ता गरि10 मान एन सम्म रेमिटान्स गर्न चाहने व्यक्ति
अतिथि रेमिटान्स आबेदन दर्ता अतिथि रेमिटान्स आबेदन बिधिनेपाली रुपियाँ(NRP)
3 मान एन भन्दा कम ,480एन
3 मान एन भन्दा बडी 10 मान एन सम्म ,880 एन
10 मान एन भन्दा बडी 100 मान एन सम्म ,1,380 एन
1पटकमा 1,000,000 एन
※अतिथि सदस्यको लागि पैसा पठाउने क्रममा एक पटकमा 10 मान एन सम्म
※बैंक वा काउन्टरबाट गरिने नगद भुक्तानीको सन्दर्भमा एक पटकमा ३ लाख रुपियाँसम्म सिमित गरिएको छ।
1,000円
नेपाल
प्रयोग सम्झौता गरेपछि,हामी रेमिटान्स कार्यालय संचालन गर्ने बेलामा Rupeesend को वेवसाइटमा उल्लेख गरिएको विनिमय दर अनुसार कार्य गर्नेछौ।
※1 एन बराबरको नेपाली रुपियाँ (NRP)दर हाम्रो वेबसाइटमा हेर्न सक्नुहुन्छ।
※विनिमय दरको अपडेट सामान्यता कार्यालय समयको बिहान 9 बजेतिर,1 देखि 2 बजे तिर हुन्छ।तर,विनिमय दरको घटबढ भएको बेला माथिको अनुसार हुने छैन।
① नेपाल अधिराज्य भित्र भएको बैंक खातामा रकम जम्मा गर्ने (Account Deposit)
② साझेदारी बैंकको काउन्टर,SansarRemitको काउन्टरबाट रकम प्राप्त गर्ने (Cash payout)
तलका बिषयसंग सम्बन्धित रहेका व्यक्तिगत महानुभाबहरु
(1) RupeeSend को सदस्य दर्ता गरि,व्यक्तिगत परिचय पत्र प्रमाणीकरणको प्रक्रिया समाप्त भएको व्यक्ति
(2) अतिथि सदस्य भै सम्झौता पत्र अनुसार सहमति जनाइ,परिचय पत्र प्रस्तुत गरेको व्यक्ति (10 मान एन भन्दा कम रेमिटान्स गर्ने)
सदस्यहरुको प्रयोग सम्झौताको अनुबन्ध अबधि असिमित रहेछ।
तथापी,अतिथि सदस्यको सम्बन्धमा बैदेशिक मुद्रा व्यापार सम्झौता गर्ने अबस्थामा प्रत्येक समयमा सम्झौता(आबेदन) गर्नुपर्नेछ।
सदस्यबाट बाहिरिने (त्याग्नु)को सन्दर्भमा बाहिरिने शुल्क (फिर्ता शुल्क) लाग्ने छैन।
ग्राहकको फिर्ता गर्नु पर्ने रकम बाकी रहेमा ग्राहकले भनेबमोजिम तरिकाले फिर्ता गरिने छ।
प्रापकलाई पैसा हस्तान्तरण नगरेको अबस्थामा मात्र रेमिटान्स आबेदन प्रक्रिया रद्द गर्न सकिन्छ।
रेमिटान्स स्टाटस(भुक्तानी पुष्टि गरिदै) र (भुक्तानी पुष्टि सम्पन्न)को अबस्थामा,माइ पेजको लेनदेन इतिहास विवरण पेजबाट रद्द आबेदन अनुरोध गर्न सक्नुहुन्छ।
त्यो भन्दा बाहेकको स्टाटस भएको अबस्थामा Rupeesend कष्टुमर सेन्टरमा सम्पर्क गर्नुहोस।
(भुक्तानी पुष्टि सम्पन्न)साथै (बैदेशिक रेमिटान्स सम्पन्न)को स्टाटस भएको बेलामा रद्द गर्नु परेको अबस्थामा Rupeesend को रेमिटान्स शुल्क,
रेमिटान्स प्रक्रिया गर्ने शुल्कको रुपमा प्राप्त गरिने हुनाले उक्त शुल्क फिर्ता गरिने छैन,कृपया बुझिदिनु होला।
रेमिटान्स आबेदनको रद्द गर्दा लाग्ने शुल्क यहाँ
प्रयोग गर्न सकिने रेमिटान्सको उद्देश्यहरु निम्न बमोजिम रहेको छ।
① परिवारलाई रेमिटान्स.जिबन निर्वाह खर्च ② अध्ययन खर्च ③ चिकित्सा खर्च ④ नगद योगदान ⑤ भ्रमण खर्च ⑥ सेवा शुल्क ⑦ वस्तु खरीद मूल्य ⑧ लगानी
(1)प्रापकको बैंक खातामा जम्मा(रेमिटान्स)गर्ने अबस्थामा, रेमिटान्स प्रक्रिया शुरु गरेको समय बाट
नेपाल अधिराज्यको 3वटा सहरको कुनै एकमा बैंक शाखा भएको अबस्थामा सोहि दिन चेक गर्न सकिने।
तलका ३ वटा मध्य कुनै एक बैंक शाखा नभएको अबस्थामा ३ दिन सम्म अलगना सक्ने।
・काठमाडौँ (Kathmandu)
・भक्तपुर (bhaktapur)
・ललितपुर (lalitpur)
(2)हाम्रो एजेन्टको काउन्टर,बैंकको काउन्टरबाट नगद प्राप्त गर्ने हो भने पैसा पठाएको 10 मिनेट भित्रमा
※पिन कोर्ड (Reference no)रेमिटान्स समापनको सूचना संगै तुरुन्त उपलब्ध हुनेछ।
कार्यालय समयको दिउसो 5 बजेसम्म
・सदस्य दर्ताको बेला अथवा सदस्य दर्ता आबेदनको बेला परिचय पत्रको प्रतिलिपि प्रस्तुत गर्नुहोस।
・रेमिटान्स रकम,रेमिटान्स संख्या,रेमिटान्स उद्देश्य आदिको थप कागजातको अनुरोध गर्न पनि सक्दछ।
・रेमिटान्स कार्ड प्रयोग गर्ने भने रेमिटान्स गन्तब्य जानकारी दर्ताको आबस्यकता पर्दछ।
Cash Payment को सन्दर्भमा,रेमिटान्स पुरा भएपछी SMS अथवा मेलबाट प्राप्त भएको जानकारी(Reference NO.)र प्रापक को परिचय पत्र काउन्टर प्रस्तुत गर्नु पर्नेछ। रेमिटान्स गर्ने व्यक्तिले आफै जिम्मेबारी बहन गरि (Reference NO.)प्रापकलाई पठाउनुहोस।
सदस्य दर्ता गरि100 मान एन सम्म रेमिटान्स गर्न चाहने व्यक्ति
लग इन गरि.सदस्य दर्तायस पटक बिना सदस्य दर्ता गरि10 मान एन सम्म रेमिटान्स गर्न चाहने व्यक्ति
अतिथि रेमिटान्स आबेदन दर्ता