पुँजी स्थानान्तरण ब्यबसायी (Kanto Local Finance Bureau No.00018) 
![]()  | 
  
सदस्य दर्ता र रेमिटान्स आवेदनको प्रवाह
STEP 1 सदस्य दर्ताको जानकारी भर्नुहोस 
 सदस्य दर्ता फारममा ग्राहकको जानकारी आदि आबस्यक ठाउँहरु भर्नुहोस।  | 
    STEP 2 व्यक्तिगत परिचय पत्र पठाउने 
 व्यक्तिगत परिचय पत्र इमेल,FAX आदि कुनै एक बिधिबाट कम्पनिसम्म पठाउनुहोस।  | 
    STEP 3 परिक्षण.ID पठाउने 
 व्यक्तिगत परिचय पत्रको प्रमाणीकरण पछी,कम्पनिले सामान्यतया 3 दिन भित्रमा व्यक्तिगत परिचय ID रजिष्टर गरेर हुलाक मार्फत पठाउने छौ।  | 
    ![]()  | 
      STEP 4 रेमिटान्स आबेदन जानकारी भर्नुहोस 
 रेमिटान्स आबेदन फारममा ग्राहकको जानकारी,रेमिटान्स गन्तब्यको बैंक खाताको जानकारी आदि आबस्यक ठाउँहरु भर्नुहोस।  | 
      STEP 5 रेमिटान्स रकमको भुक्तानी 
 रेमिटान्स रकम,शुल्क सबै समेटेर बैंकको काउन्टर,ATM,अथवा इन्टरनेट बैंक आदि प्रबिधिबाट भुक्तानी गर्नुहोस।  | 
      FINISH रेमिटान्स समापन 
 रेमिटान्स समापन भएपछी मेलबाट सुचित गराउनेछौ।  |