पुँजी स्थानान्तरण ब्यबसायी (Kanto Local Finance Bureau No.00018) 
![]()  | 
  
गैर-सदस्य रेमिटान्स आवेदनको प्रवाह
STEP 1 रेमिटान्स आबेदन जानकारी भर्नुहोस 
 रेमिटान्स आबेदन फारममा ग्राहकको जानकारी,रेमिटान्स गन्तब्यको बैंक खाताको जानकारी आदि आबस्यक ठाउँहरु भर्नुहोस।  | 
    STEP 2 व्यक्तिगत परिचय पत्र पठाउने 
 व्यक्तिगत परिचय पत्र इमेल,FAX आदि कुनै एक बिधिबाट कम्पनिसम्म पठाउनुहोस। 
  | 
    STEP 3 रेमिटान्स रकमको भुक्तानी 
 रेमिटान्स रकम,शुल्क सबै समेटेर बैंकको काउन्टर,ATM,अथवा इन्टरनेट बैंक आदि प्रबिधिबाट भुक्तानी गर्नुहोस। 
  | 
    FINISH रेमिटान्स समापन 
 रेमिटान्स समापन भएपछी मेलबाट सुचित गराउनेछौ।ग्राहक आफ्नो पेजबाट पनि रेमिटान्स प्रबिधि हेर्न सक्नुहुन्छ। 
  |