RupeeSend

नेपालको लागि पैसा पठाउने सर्बोतम उपाय।

माथी RupeeSend को सुविधा

RupeeSend को सुविधा

リーズナブルな手数料व्यावहारिक शुल्क
रेमिटान्स शुल्क \480~\1,380 सामान्यतया रेमिटान्स रकम अनुसार २ प्रकारको रेमिटान्स शुल्क रहेको छ।
उधोगको मजबुत स्तम्भ रहेको शुल्कको सस्तो शुल्कबाट पैसा पठाउन सक्नुहुन्छ।

REMIT AMOUNT
रेमिटान्स रकम

\1 ~ \30,000
\30,001 ~ \100,000
\100,001 ~ \1,000,000

SERVICE FEE
रेमिटान्स शुल्क

\480
\880
\1,380
業界屈指のベストレートउद्दोग ब्यबसायमा सर्वश्रेष्ठ दर
RupeeSend ले,नेपालको Megabank NMB बैंकको गठबन्धनमा रही,ग्राहकहरुको लागि सबैभन्दा राम्रो विनिमय दर दिएको छ ।
बैंक खातामा जम्मा गर्ने (Account Deposit)
नेपाल अधिराज्यभरिका प्रमुख 36 बैंकको खातामा सोझै जम्मा गर्न सकिन्छ। रेमिटान्स रकमको सन्दर्भमा एक पटकमा 100 मान सम्म पठाउन सकिन्छ। न्यूनतम 1 घण्टा, सिद्दान्त अनुरुप सोहि दिन देखि 2दिन भित्रमा रेमिटान्स पुरा गर्दछौ।
窓口現金受取काउन्टरबाट भुक्तानी गर्नुपरेमा (Cash Payout)
बैंक खाता नभएको व्यक्तिलाई पनि पैसा पठाउन सकिन्छ। पैसा पठाउदा मेल वा SMS बाट जानकारी गरिने Reference number प्रापकलाई जानकारी गराउनु होस अनि मात्र नेपाल अधिराज्यको काउन्टरबाट भुक्तानी गर्न सकिन्छ। रेमिटान्स रकमको सिमा,एक पटकमा 3 लाख नेपाली रुपियासम्म रेमिटान्स गर्न सकिन्छ। न्यूनतम 30 मिनेटमा रेमिटान्स पुरा हुने।
SMS ・eメールで進捗状況通知SMS ・इमेलबाट प्रक्रिया जानकारीको प्रगति सूचना
"पैसा शकुसल पठाएको छ त?"जस्ता संकाहरुको अलिकति भएनी नरम रुपमा प्रापकले पैसा प्राप्त गरेसम्मको स्टेपहरुको प्रगतिहरु SMS वा इमेलबाट सुचित गरिन्छ।
トラッキングTracking
वेबसाइटबाट जुनसुकै बेलापनि रेमिटान्सको स्तिथि बारे बुझ्न सकिन्छ।कष्टुमर सेन्टरमा बिना हिच्किचाहट सम्पर्क गर्नुहोला।
為替レート電話案内विनिमय दरको टेलिफोनबाट जानकारी
विनिमय दर स्वचालित स्वरबाट टेलिफोनबाट जानकारी। वेबसाइटको भुक्तानी गर्ने रकमको अनुकरण पनि सुबिधायुक्त छ।
Rate for 080-3607-7744
ネットや送金カードで簡単送金नेट वा रेमिटान्स कार्डबाट सजिलै रेमिटान्स
PC वा SMARTPHONE,TABLET बाट जहिले र जहाँ बाट पनि सजिलै रेमिटान्स गर्न सकिने । पोष्टबैंकको रेमिटान्स कार्ड प्रयोग गरेमा,पोष्ट बैंकको ATM वा काउन्टरबाट रेमिटान्स गर्न सकिन्छ।
Rewards会員特典Rewards सदस्यताको सुअवसर
पहिलो रेमिटान्स निशुल्क! रेमिटान्स पुरा भएमा प्राप्त हुने स्टाम्प जम्मा गरि,निशुल्क रेमिटान्स गर्न सकिने सुअवसर अथवा साथीलाई परिचय गराई जम्मा भएको स्टाम्पबाट निशुल्क रेमिटान्स वा उपहार प्राप्त गर्ने अबसर प्रदान गरिन्छ।
安心の金融庁認可の資金移動業者बिश्वाश प्राप्त वित्तीय सेवा एजेन्सी अनुमोदनको पुँजी स्थानान्तरण ब्यबसायी
RupeeSend,वित्त मंत्रालयमा दर्ता(Kanto Local Finance Bureau No.00018)गेरको पुँजी स्थान्तरण कम्पनिको रुपमा अनुबन्ध भएको सेवा प्रणाली हो। रेमिटान्स चलानी रकम,पुँजी बन्दबस्त नीतिनियममा आधारित कार्यसम्पादन ग्यारेन्टी पैसा (रकम)सिस्टममा संरक्षण गरिएको छ। सम्बन्धित नीतिनियमर एन कानुन अनुपालन गर्ने सन्दर्भमा,ग्राहकको सर्बोकृष्ट सुविधालाई ध्यानमा राखी उपयुक्त रेमिटान्स सेवा उपलब्ध गराउने सक्दो प्रयास गर्नेछौ।
金融庁   法務省