RupeeSend

नेपालको लागि पैसा पठाउने सर्बोतम उपाय।

माथी प्रयोग बिधि रकम प्राप्त गर्ने विधि

रकम प्राप्त गर्ने विधि

RupeeSend मा २ प्रकारको रकम प्राप्त गर्ने बिधि रहेको छ। प्राप्त गर्ने बिधि आबेदन फर्ममा छनौट गर्नुहोस।

  • बैंक खाता भुक्तानी(Bank account Credit)
  • काउन्टरबाट नगद प्राप्त(Cash Payout)

प्रापकको बैंक खातामा प्रत्यक्ष रकम जम्मा गर्न सक्ने सेवा हो। प्रापकको बैंक खातामा प्रत्यक्ष रकम जम्मा गरेको अबस्थामा,सामान्यतया रेमिटान्स रकम Reference Number जारी गरेको दिनको १ घण्टा देखि २ दिन भित्रमा नेपाली रुपियाँमा परिणत भै बैंक खातामा जम्मा हुन्छ।

रेमिटान्स सम्भव वित्तीय संस्थाहरूको सूची

बैंक र Rupeesend को समझदारीमा रहेर काउन्टरबाट पनि रकम प्राप्त गर्न सक्ने यो एक सेवा हो।
रकम प्राप्त गर्न सक्ने शाखा कार्यलय १०२९ ओटा छ, शहर,बजार ,गाउ सब गरि नेपाल अधिराज्य भरिको काउन्टरबाट रकम प्राप्त गर्न सक्नुहुनेछ।
※नेपालको काउन्टरबाट प्राप्त गर्न सकिने रकम ३ लाखसम्म हो,यो भन्दा माथिको रकम बैंक खातामा जम्मा गर्नुपर्नेछ।

रकम प्राप्त गर्न सम्भब कार्यालयहरुको सुची