RupeeSend

माई नम्बर सिस्टम प्रवर्तनको लागि व्यक्तिगत संख्या प्रदान गर्नको लागि अनुरोध

नेपाल पैसा पठाउने Rupeesend रेमिटान्स प्रयोग गर्नु भएकोमा तपाईलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ।

नयाँ वर्ष २०१६/०१/०१ देखि(प्रशासनिक कारबाही प्रक्रियामा एक विशिष्ट व्यक्तिहरुको पहिचानको रुपमा यस्तो नं प्रयोग ल्याउने व्यवस्थाको नीति नियम)लागु गरिएको व्यहोरा जानकारी गराउदछौ।
यसको साथै (अन्तरिक करको उचित मुल्यांकन गर्ने कार्य सुनिस्चित गर्नको लागि बैदेशिक रेमिटान्सको कार्य प्रणालीको कागजपत्र आदिको बिबरण एन नियम) मा सम्बन्धित रही बैदेशिक रेमिटान्स व्यापार सम्बन्धमा
कानुनी कारोबारको कागजपत्र सिर्जना मामिलाको उद्देश्य अनुसार २०१६/०१/०१ बाट बैदेशिक रेमिटान्स गर्ने सम्पूर्ण ग्राहक महानुभाबको व्यक्तिगत नम्बर “माइ नम्बर” को प्रमाणीकरण पुष्टि आबश्यक पर्दछ।
त्यसैले "माइ नम्बरसंग सम्बन्धित कागजपत्र" तलका बिधि अपनाई पत्हैदिनुहुन अनुरोध गर्दछौ।

साथै २०१५/१२/३१ भित्र नै सदस्य दर्ता गर्नु भएको ग्राहकवर्गको सम्बन्धमा संक्रमणकालीन उपाय उपलब्ध गराएको हुनाले
निरन्तर रुपमा पैसा पठाउन सक्नुहुन्छ तर कम्पनिबाट क्रमैसंग व्यक्तिगत नम्बर"माइ नम्बर" प्रस्तुत गर्ने सूचना प्रसारण गरिने हुनाले पूर्ण सहयोगक साथ प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछौ।

 

व्यक्तिगत नम्बर "माइ नम्बर"संग सम्बन्धित प्रस्तुत गर्ने कागजपत्र(कुनै एक)

① सूचना कार्डको प्रतिलिपि (दुवै पक्ष)
②व्यक्तिगत नम्बर कार्डको प्रतिलिपि (दुवै पक्ष)

सूचना कार्डको प्रतिलिपि (दुवै पक्ष)
  • 通知カードअगाडि
  • 通知カードपछाडी
व्यक्तिगत नम्बर कार्डको प्रतिलिपि (दुवै पक्ष)
  • 個人番号カードअगाडि
  • 個人番号カードपछाडी

 

कागजपत्र प्रस्तुत गर्ने बिधि

(1) अपलोड
तपाइको आफ्नो मनिटरबाट कागजपत्र मोबाइल फोनबाट लिएको फोटो अथवा स्क्यान आदिले कम्प्युटरमा सुरक्षित गर्नुभएको फोटो(data)अपलोड गर्नुहोस।
सदस्य हुनुभएको ग्राहकहरुको सन्दर्भमा लग अन पछी माइ पेजको मनिटरबाट अपलोड गर्न सक्नुहुन्छ।
अतिथि सदस्यको लागि रेमिटान्स आबेदन गरिसकेपछि,रेमिटान्स जानकारी जाच गर्ने पेजबाट अपलोड गर्नुहुन अनुरोध गर्दछौ।

(2) हुलाकबाट पठाउने
「व्यक्तिगत नम्बरसंग सम्बन्धित कागजपत्रको प्रतिलिपि」 साथै 「व्यक्तिगत पहिचान पत्रको प्रतिलिपि」संगै हाम्रो ठेगानासम्म पठाइदिनु हुन अनुरोध गर्दछौ।

 

सूचना कार्डको प्राप्ती,व्यक्तिगत नम्बर कार्डको जारी गर्ने बारेमा

सूचना कार्डको प्राप्ती,व्यक्तिगत नम्बर कार्डको जारी गर्ने बारेमाव्यक्तिगत नम्बर कार्डको व्यापक साइटमा छानबिन गर्नु वा
माइ नम्बर फ्री डाइलमा फोन गर्नुको साथै आफु बस्ने स्थानको स्थानीय कार्यालयमा सम्पर्क गर्नुहोस।

माइ नम्बर फ्री डाइलमा फोन(सूचना कार्डको प्राप्ती ,व्यक्तिगत नम्बर कार्डको सम्पर्क नं)
☎ 0120-95-0178(जापानिज)
☎ 0120-0178-27(अंग्रेजी.चाइनिज.कोरियन.स्पेनिस.पोर्चुगल आदिको सम्पर्क नं)

 

यो पेज बन्द गर्ने