पुँजी स्थानान्तरण ब्यबसायी (Kanto Local Finance Bureau No.00018) 
RupeeSend

सदस्य दर्ता र रेमिटान्स आवेदनको प्रवाह

STEP 1

सदस्य दर्ताको जानकारी भर्नुहोस

सदस्य दर्ता फारममा ग्राहकको जानकारी आदि आबस्यक ठाउँहरु भर्नुहोस।

会員登録

STEP 2

व्यक्तिगत परिचय पत्र पठाउने

व्यक्तिगत परिचय पत्र इमेल,FAX आदि कुनै एक बिधिबाट कम्पनिसम्म पठाउनुहोस।

STEP 3

परिक्षण.ID पठाउने

व्यक्तिगत परिचय पत्रको प्रमाणीकरण पछी,कम्पनिले सामान्यतया 3 दिन भित्रमा व्यक्तिगत परिचय ID रजिष्टर गरेर हुलाक मार्फत पठाउने छौ।

STEP 4

रेमिटान्स आबेदन जानकारी भर्नुहोस

रेमिटान्स आबेदन फारममा ग्राहकको जानकारी,रेमिटान्स गन्तब्यको बैंक खाताको जानकारी आदि आबस्यक ठाउँहरु भर्नुहोस।

STEP 5

रेमिटान्स रकमको भुक्तानी

रेमिटान्स रकम,शुल्क सबै समेटेर बैंकको काउन्टर,ATM,अथवा इन्टरनेट बैंक आदि प्रबिधिबाट भुक्तानी गर्नुहोस।

FINISH

रेमिटान्स समापन

रेमिटान्स समापन भएपछी मेलबाट सुचित गराउनेछौ।
ग्राहक आफ्नो पेजबाट पनि रेमिटान्स प्रबिधि हेर्न सक्नुहुन्छ।

 

このウィンドウを閉じる