RupeeSend

को शाखा कार्यालय

तयार गर्न आवश्यक कुराहरू

फोटो आईडी र माइ नम्बर (व्यक्तिगत नम्बर)

•फोटो भएको मूल निवास Register कार्डको एक प्रतिलिपि तलको मध्य कुनै एक:चालक अनुमतिपत्र,फोटो भएको मूल निवास Register कार्ड,निवास कार्ड,पासपोर्ट,विशेष स्थायी निवासी प्रमाणपत्र
•कृपया निम्न व्यक्तिगत नम्बर (माइ नम्बर) कागजातहरू एक ल्याउन। व्यक्तिगत नम्बर कार्ड, सूचना कार्ड (कागज), माइ नम्बर संग निवास कागजातहरू।

फोटो आईडी र माइ नम्बर (व्यक्तिगत नम्बर)


पाउने व्यक्तिको पूरानाम(अंग्रेजीमा)

कृपया अंग्रेजीमा लेखिएको नामको जाँच गर्नुहोस्।यदि पाउने व्यक्तिको नाम,पहिचानपत्रमा भन्दा भिन्नभएको खण्डमा रकम प्राप्त गर्न सक्नुहुन्न, कृपया ध्यान दिनुहोस्।

नेपाल बैंक खाता जानकारी

तपाईं बैंक खातामा रेमिट्यान्स गर्न चाहनुहुन्छ भने, बैंक नाम, शाखा नाम र खाता नम्बर कृपया तयार पार्नुहोस्। यदि खाता जानकारी, नम्बर गलत भएमा खाताको जानकारी नसच्चाउनजेल सम्म नगद भुक्तानी हुनेछैन। कृपया ध्यान दिनुहोस् ।

※भुक्तानी नगद मात्र (जापानी येन) , क्रेडिट कार्ड वा डेबिट कार्ड उपलब्ध छैन, कृपया ध्यान दिनुहोस्l


को शाखा कार्यालय/कार्यालय सुची

HQ

ठेगाना 2F Shinjuku-Uchino BLDG., 1-36-7 Shinjuku, Shinjuku-ku, Tokyo
C-Square Inc.
TEL 03-3359-0071
कार्यालय समय 平日 09:00 - 19:00 (शनिबार, आइतबार र सार्वजनिक बिदा बन्द)
नजिकको स्टेशन •Shinjuku-gyoenmae Station(M-10) - Marunouchi Line : गेट नम्बर 1 वा No.3 देखि 4 मिनेट
•Shinjuku-sanchome Station(S-02) - Toei Shinjuku Line : गेट न C8 देखि 5 मिनेट
•Shinjuku-sanchome Station(F-13) - Fukutoshin Line : गेट न C8 देखि 5 मिनेट
•Shinjuku-sanchome Station(M-09) - Marunouchi Line : गेट न C8 देखि 5 मिनेट

 

Shin-okubo Branch

ठेगाना B1F Sangenya BLDG., 2-3-23 Hyakunincho, Shinjuku-ku, Tokyo
C2 REMIT
TEL 03-5291-1245
कार्यालय समय 11:00 - 20:00 (सार्वजनिक छुट्टी बन्द)
नजिकको स्टेशन •Shin-okubo station (Yamanote Line): मूल गेट बाट मात्र 2 मिनेट

 

 

यो पेज बन्द गर्ने