व्यक्तिगत जानकारीको प्रकटीकरण सम्बन्धि निर्देशन(जानकारी)

※ 「व्यक्तिगत जानकारी को प्रकटीकरण」भनेको व्यक्तिगत जानकारीको संरक्षणसंग सम्बन्धित नियम कानुन (तालक(निजी सूचना संरक्षण व्यवस्था )भनिन्छ।)मा निर्देशित गरिएको व्यक्तिगत सुचनाको प्रकटीकरण,उपयोग उद्देश्यको सूचना,व्यक्तिगत सुचनाको सच्याउनु,थप गर्नु,मेट्नु,व्यक्तिगत जानकारीको प्रयोगमा बन्देज, मेटाई या तेर्सो व्यक्तिलाई प्रदान गर्न बन्देज भन्ने बुझिन्छ।

※आफ्नो दाबी बिषयसंग सम्बन्धित व्यक्तिगत जानकरी,कम्पनीले प्रकटीकरणको अख्तियार भएको व्यक्तिगत जानकारी(व्यक्तिगत सूचना संरक्षण व्यवस्थामा परिभाषित तथ्य「सम्रक्षणको व्यक्तिगत डाटा」 मा लागु हुन्छ।)मा सिमित हुन्छ।

व्यक्तिगत जानकारी को प्रकटीकरणको प्रवाह

व्यक्तिगत जानकारीको प्रकटीकरणको बारेमा

1  बिलिङ(पहिचान पत्र कस्तो अबस्थामा प्रयोग गरेको हो त्यसको जानकारीको अनुरोध)को बारे

1. बिलिंग गर्ने ग्राहकको व्यक्तिगत जानकारीहरु कम्पनीले प्रकटीकरण आदिको अधिकार भए(सम्बन्धित व्यक्ति)को व्यक्तिगत जानकारी हुनेछ।(「व्यक्तिगत सूचनाको संरक्षण ऐन कानुन」संग निर्देशित 「अधिकार व्यक्तिगत डेटा」जस्तै हो।)

2.बिलिंग कम्पनीले सम्रक्षण गरिएको व्यक्तिगत जानकारीबाट पहिचान(पुष्टि)हुने व्यक्ति स्वयं (जसलाई 「व्यक्ति स्वयं」भनिन्छ।)अथवा एजेन्ट(ग्राहकले अधिकार दिएको व्यक्ति अथवा परिवारको अधिकार आदिको नाता प्रमाण भएको एजेन्ट)मा निहित हुनेछ।

3. बिलिंग गर्ने प्रक्रियाहरु तलको बिधिहरु अनुरुप हुनेछ। तलको बिलिंग बिधि अनुरुप नभएको अवस्थामा स्वीकार्य नहुने भएकोले कृपया बिशेष ध्यान दिनुहोला।

(A) टेलिफोन गरेर व्यक्तिगत जानकारी जाँच सामान्य काउन्टर अथवा प्रत्येक शाखामा फोन गर्नुहोस।फोन बाट व्यक्तिगत पहिचान पुष्टि गरि सम्पुर्ण प्रक्रिया पुरा गर्ने गरिन्छ ।(फोनबाटको स्वीकृति भनेको ग्राहक आफैमा मात्र सिमित हुनेछ।)
(B) मेल गरेर बिलिंगको लागि आबस्यक बिषयहरु सबै उद्रित(लेखेर)गरेर,व्यक्तिगत कागजपत्र सबै एक मुष्ट पारी व्यक्तिगत जानकारीको सम्पर्क सामान्य काउन्टरसम्म हुलाक बाट पठाउनुहोस। सम्पूर्ण कागजपत्र कम्पनिमा पठाउने क्रममा,वितरणको रेकर्ड चेक गर्न सक्ने बिधि सिफारिश गरिनेछ।
सम्पूर्ण कागजपत्र कम्पनिमा पठाउदा लाग्ने हुलाक शुल्क ग्राहक आफैले बेहोर्नु पर्नेछ। (आबस्यक पर्ने ग्राहकहरुलाई उक्त बिल कम्पनीबाट हुलाक मार्फत पठाइने हुनाले,उक्त इच्छा हामीमा प्रकट गर्नुहोस।)

※प्रकटीकरण दावा सन्दर्भमा, बिलको स्वीकृति गरिएका हरुलाई मात्र समाबेस गरिनेछ।
4. प्रकटीकरणको दाबी गर्नुपर्दा बिल(प्रकटीकरण)को सारांश बिष्तृत रुपमा उल्लेख गर्नुहोस।बिष्तृत बिबरण नखुलाएको अबस्थामा,प्रकटीकरण प्रस्तुत गर्न असमर्थ हुने हुनाले कृपया ध्यान दिनुहोला।

5. तपाइले दाबी गर्नु भएको प्रकटीकरणको नतिजा (प्रकटीकरण प्रस्तुत गर्न नसक्ने नतिजा पनि हुन सक्छ।)हरु सम्भब हुने क्षेत्रभित्र मात्र प्रकटीकरण अथवा व्यक्तिगत पहिचान पुष्टि भएका ग्राहकहरुको ठेगानामा मात्र नतिजाको रुपमा पठाइने छ।लिखित जबाफ आबस्यक नभएको अबस्थामा सुचित गराउनु होस।
फेरी फोनबाट सच्याउने,थप गर्ने ,मेटाउन,प्रयोगमा बन्देज लगाउने जस्ता विवरणहरु प्राप्त भएमा उक्त फोन बाट सम्पर्क गर्नेछौ।

2  व्यक्ति स्वयं अथवा एजेन्टको पुष्टिको बारेमा

1.यदि व्यक्तिगत पहिचानको पुष्टिको अनुरोध गर्नु परेको अबस्थामा,ब्यक्ति स्वयं अथवा एजेन्टको पहिचान पुष्टि(प्रमाणीकरण)गर्नको लागि कागजपत्र(तलका 「पहिचान प्रमाणिकरण कागजातहरू」)हरु प्रस्तुत गर्नु अनिबार्य हुनेछ।सबै अनुरोधहरु हुलाकबाट पठाउने बेलामा तलका व्यक्तिगत पहिचान कागजपत्र(जुनै पनि नाम,ठेगाना,जन्ममितिहरु चेक गर्न सक्ने पत्र)प्रस्तुत गर्नुहोस।

2.व्यक्तिगत पहिचान पत्रको बारेमा नाम,ठेगाना,जन्ममिति,लाइसेन्स आदिको सार्वजनिक कागजातहरू जारी गरेको संख्या,जारी गरेको मिति,साथै जारी गरेको सस्था वा व्यक्ति(देशको नाम,शहरको नाम आदि)बाहेकको व्यक्तिगत सूचनाहरु,यस कम्पनिको व्यक्तिगत पहिचान पुष्टिको लागि आबस्यक नहुने हुनाले यस्ता जानकारीहरुमा कालो रंगले पोती नदेख्ने गरि मेटी पठाईदिनुहुन बिनम्र अनुरोध गर्दछौ।

(1) अनुरोध गर्ने ग्राहकहरु स्वयंको सम्बन्धमा

※ तलका (A)अथवा (B)को कुनै एक

(A) कुनै एक 1. चालक अनुमतिपत्र एक प्रतिलिपि
2. पासपोर्टको प्रतिलिपि
3. विभिन्न पेन्सन पुस्तकको एक प्रतिलिपि
4. फोटो भएको मूल निवास Register कार्डको एक प्रतिलिपि
5. निवास कार्ड को एक प्रतिलिपि
6. शारीरिक अशक्तता प्रमाणपत्र एक प्रतिलिपि
7. छाप दर्ता प्रमाणपत्र
(जारी गरेको मिति देखि तीन महिना भित्र,मार्जिनमा छाप गरेर छाप)

 

अथवा

 

(B) (आ) (ई)बाट
जुनसुकै भए नि एक
(जम्मा २ वटा)
(आ)

1. परिवारको रजिस्टर या संक्षिप्तीकरण(जारी गरेको मिति देखि तीन महिना भित्र )

2. निवास कार्ड(जारी गरेको मिति देखि तीन महिना भित्र)
(ई)

1. उपयोगिता बिलको एक प्रतिलिपि

2. विद्यार्थी कार्ड वा विद्यार्थी पुस्तिकाको एक प्रतिलिपि

(2) अनुरोध गर्ने एजेन्टहरुको सम्बन्धमा

※तलको (आ)बाट(ऊ)को सबै

(आ) व्यक्ति स्वयंसंग सम्बन्धित (1)को (A)अथवा (B)को कागजपत्र
(ई) एजेन्टसंग सम्बन्धित (1)को (A)अथवा (B)को कागजपत्र
(ऊ) व्यक्ति स्वयंसंगको वकिलकोशक्ति (व्यक्तिसंग सम्बन्धित कुनै छाप र उक्त छापको छाप दर्ता प्रमाणपत्र पनि प्रस्तुत गर्नुहोस। एजेन्ट(वकिल)ले आफु आमाबुबाको अधिकार आदिको कानूनी प्रतिनिधि भएको अबस्थामा,ग्राहकसंगको सम्बन्ध(नाता प्रमाणपत्र) परिवार रजिष्टर को सम्क्षिप्तकरण पनि प्रस्तुत गर्नु पर्नेछ।

2  त्यसको अलावा

1.बिलिंग अथवा व्यक्तिगत पहिचान पत्र पुष्टिको सन्दर्भमा ग्राहक स्वयंको व्यक्तिगत जानकारी हो भन्ने पुष्टि भएको ठाउँबाट प्रकटीकरणको प्रक्रिया सुरु गरिन्छ।
2.बिलिंग अथवा व्यक्तिगत पहिचान पत्रमा उल्लेख गरिएको व्यक्तिगत जानकारीहरु प्रकटीकरण प्रक्रिया पुरा गर्नको लागि आबस्यक दायरा भित्र रही प्रयोग गरिनेछ।
3. प्रस्तुत गरिएको बिलिंग अथवा व्यक्तिगत पहिचान पत्र फिर्ता गरिने छैन।बिलिंगको यस कम्पनीबाट सहि ब्यबस्थापन गरिनेछ।(पहिचान कागजातहरू,पहिचान पूरा भएपछि,यस कम्पनिमै रद्द(जलैनेछ)गरिने छ।)
4.व्यक्तिगत जानकारी मेटाउने,प्रयोगको लागि बन्देज अथवा तेस्रो व्यक्तिलाई प्रदान गर्न बन्देज लगाईएको अवस्थामा ग्राहकले हाल प्रयोग गरिरहेको सेवाहरु आदि प्रयोग गर्न नसक्ने अवस्था पनि आउन सक्छ।
5.बिलिंग प्रक्रियाहरुको सन्दर्भमा पूर्व सूचना बिनाको एक भाग अथवा सबै परिबर्तन हुने अवस्थामा

■व्यक्तिगत जानकारी परामर्श रिसेप्शन डेस्क
काउन्टर: C-Square Co.Ltd. अनुपालन विभाग, गोपनीयता प्रशासक
ठेगाना:  〒160-0022
Shinjuku-ku, Tokyo Shinjuku 1-36-7 Shinjuku Uchino building II 2 floor
इमेल: info@c-square.co.jp(मेल गर्न सक्ने समय : बर्षको ३६५ दिन र २४ सै घण्टा)
Tel 03-3359-0071(टेलिफोन उठ्ने समय : कार्यालय खुलेको दिन बिहान ९ बजे बाट ७ बजे सम्म)

■धन आपूर्तिकर्ताको स्थानान्तरण सम्बन्ध बारे सम्पर्क.गुनासो गर्ने गन्तब्य स्थान
सामान्य कानुनी जापान निधि बन्दोबस्त व्यापारीहरु संघ「ग्राहक सेवा कार्यालय」
ठेगाना:  〒101-0052
Chiyoda-ku, Tokyo Ogawamachi 2-8 Sumitomo Mitsui Ocean Kamikogawa cho Building 5F
Tel 03-3219-0628

■अधिकृत व्यक्तिगत जानकारी सुरक्षा संगठन
हामी अधिकृत व्यक्तिगत जानकारी सुरक्षा संगठनमा सम्मिलित भएको पदोन्नति लागि सामान्य जापान जानकारी आर्थिक र सामाजिक संघ(JIPDEC)संग सम्मिलित सस्था हो।
यो सस्थामा सम्मिलित ब्यबसायीको व्यक्तिगत जानकारीको हैंडलिंग बारेमा गुनासो .छलफलहरु गर्न सक्नुहुन्छ।

[आधिकारिक व्यक्तिगत जानकारी सुरक्षा संगठनको नाम]
पदोन्नति लागि सामान्य जापान जानकारी आर्थिक र सामाजिक संघ(JIPDEC)

[संपर्क शिकायत समाधान]
गोपनीयता मार्क संवर्धन केन्द्र

[गोपनीयता शिकायत कोठा]
ठेगाना:  〒106-0032
Roppongi, Minato-ku, Tokyo 1-9-9 Roppongi First Building 12F
TEL 03-5860-7565 / 0120-700-779

 

 

यो पेज बन्द गर्ने