RupeeSend

गोल्डेन वीक बिदा सम्बन्धी सूचना

यहि मिति २०२६ साल ५ महिना ३ तारिक आइतबार देखि ६ बुधबार तारिक सम्म जापानमा सार्बजनिक
विदा परेकोले Rupeesend Remit को कार्यालय मध्यान्न १२ बजे देखि बेलुकी ८ बजे सम्म मात्र खुल्ला
रहने जानकारी गराउदछौ ।

 

close